सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर पटनामा देखिएको छ । यो Caprolagus जीनसमा एक मात्र प्रजाति हो । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९८४ पहिलोपटक हिस्पिड खरायो रेकर्ड गरिएको थियो । त्यसपछि जनवरी २०१६ मा देखिएको यो प्रजातिको […]