आलुको बोक्रा कपालका लागि धेरै फाइदाजनक हुन्छ
आलु यस्तो तरकारी हो, जुन हरेक घरमा दैनिक बनाइन्छ। यो पनि लगभग सबैलाई मन पर्छ। आलुमा प्रोटिन, कम्प्लेक्स कार्बोहाइड्रेट, पोटासियम, भिटामिन सी, भिटामिन बी–६, नियासिन र थायामिनलगायत धेरै पोषक तत्त्वहरू पाइन्छ। प्रायः मानिसहरूले आलु प्रयोग गरेपछि बोक्रा फाल्ने गरेको देखिन्छ