मोटो ज्यानलाई कस्ता पहिरन उपयुक्त
सामान्यत: मोटोपनलाई सुन्दर मानिँदैन । बढ्दो मोटोपनलाई स्वास्थ्यका हिसाबले जति चिन्ताको विषय मानिन्छ, यसलाई शारीरिक सौन्दर्य तथा व्यक्तित्वसँग पनि त्यसरी जोडेर हेर्ने गरिन्छ । स्वस्थ, फुर्तिलो र छरितो ज्यानलाई आकर्षक मानिन्छ । तर, मोटो हुनु आफैंमा नराम्रो भने होइन । अहिले बजारमा पहिरन र