स्ट्रेट कपालको लागि यसरी बनाउनुहोस् हेयर मास्क
सीधा कपाल भएकाहरू आफ्नो कपाल कर्ली गर्न चाहन्छन्। अर्कोतर्फ, कपाल कर्ली भएका हरूलाई आफ्नो कपाल स्ट्रेट गर्न धेरै गाह्रो हुन्छ। वास्तवमा, कपाल स्ट्रेट गर्न बारम्बार स्ट्रेटिङ मेसिन प्रयोग गरिन्छ, जसले कपाललाई धेरै नोक्सान पुराउँछ। यसैले आज हामी तपाईँलाई घरमै घुमाउरो