नमुनाको मास्क फेसन सो (फोटो फिचर)
नमुना कलेज अफ फेसन टेक्नोलोजीमा स्नातक अध्ययनरत डिजाइनरहरूले आफ्नो सृजनशीलतालाई पहिरनमा प्रस्तुत गरे । यस पटक प्रस्तुत गरिएको ग्र्याजुएसन फेसन सोमा नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्य, धैर्यता, निर्भीकता, निडरता, विनम्रता लगायतलाई प्रस्तुत गरियो । नारी जीवन र