सजिलै पेट घटाउने ५ घरेलु उपाय
पेटको बोसो हार्मोनल असन्तुलन, कमजोर पाचन प्रणली, खराब जीवनशैली आदिको कारण हुने गर्दछ । पेट सबैभन्दा छिटो बढ्छ र यसबाट छुटकारा पाउन भने सबैभन्दा गाह्रो हुन्छ । बोसो पेटको आकारभन्दा बाहिर देखिनुको अतिरिक्त, यस्ले मोटोपना, मेटाबोलिक विकार, मधुमेह र अन्य