गर्मीको समयमा यसरी गर्नुहोस् आफ्नो कपालको हेरचाह
कपाल झर्ने, चाया हुने या चिपचिप पन हुने, हाँगा फाट्ने, सँगै कपाल वेट लेस हुने लगायतको समस्या गर्मी मौसममा आउने समस्या हो । यी समस्याबाट छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुहोस् । १ चम्चा जिरा, २ चम्चा कागती, १ चम्चा