कुर्ता किन्न जाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्
हरेक उमेरका महिलासँग कुर्ताको सङ्ग्रह हुन्छ। महिलाहरू कुर्ता लगाउन निकै सहज मान्छन् । यो खरिद गर्दा तपाईँले धेरै ढाँचा, रङ्ग, शैली कुर्ता सजिलै पाउन सक्नुहुन्छ। महिलाहरूले यसलाई पलाजो, जिन्स, स्कर्ट र प्यान्टसँग पनि लगाउँछन् । सबैभन्दा क्लासिक ए–लाइन कुर्तादेखि नवीनतम