काँक्रोमा यस्ता छन् फाइदाजनक गुणहरू
काँक्रोभित्र धेरै फाइदाजनक गुणहरू रहेका छन्, जसले अनुहारमा आउने दागलाई हटाउन मद्दत गर्छ । यसमा भिटामिन ‘सी’, भिटामिन ‘ए’, जेक्सान्थिन ल्युटिन र क्यारोटिन जस्ता एन्टिअक्सिडेन्टहरू पाइन्छन्, जुन अनुहारलाई सुन्दर राख्न निकै फाइदाजनक हुन्छ । यदि, तपाईं पनि अनुहारमा आउने दागहरूबाट