स्वस्थ र सुन्दर आँखाका लागि घरेलु गाँजल
गाँजलले हाम्रो आँखालाई सुन्दर बनाउनुका साथै मेकअपलाई पूर्ण रूप पनि दिन्छ। आँखाको आकार सानो होस् वा ठूलो, गाँजल लगाउँदा आँखा सुन्दर देखिन्छ। आँखाको सुन्दरताका लागि तपाईंले घरमै बनाएको गाँजल प्रयोग गर्न सक्नुहुन्छ, जसले आँखालाई कुनै पनि प्रकारले हानी गर्दैन ।