छालालाई राम्रो बनाउन अपनाउनुहोस् यी टिप्स
हामी अनुहारलाई आकर्षक, मुलायम, चम्किलो बनाउन प्रयास गछौँ । तर, अनुहारलाई सुन्दर राख्नका लागि खानपान, आनीबानी र दिनचर्यामा ख्याल राख्दैनौँ । यसका लागि आफ्नो आनीबानी र दिनचर्यामा ख्याल राख्न जरुरी हुन्छ । मोइस्चराइजर छालामा क्लिन्जिङ गरेपछि त्यसमा मोइस्चराइज गर्न अति