अत्तरको सट्टा यसो गर्नुहोस्
यो गर्मीको समयमा धेरैले विंन्डचिटर जस्ता लुगा लगाउँछन् । तर, पनि मानिसहरू पसिनाले भिजेको देखिन्छ । गर्मी मौसममा यस्ता धेरै समस्या हुन्छन्, जसले धेरै सताउँछ, जसमा मुहासे, छालामा दाग, सासको दुर्गन्ध लगायतका समस्या हुन्छ । गन्धको समस्याले मानिसलाई धेरै सताउँछ