मेवाको तेलले ल्याउँछ अनुहारमा चमक
मेवा खानुका धेरै फाइदाहरू छन् । यो छाला र स्वास्थ्य दुवैका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन, ओमेगा–३, ओमेगा–६, प्रोटियोलाइटिक इन्जाइमहरू हुन्छन्। यसका अलावा मेवाको बीउमा एन्टी फंगल, एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण हुन्छ । मेवाको तेल छालाका लागि निकै