English

सेक्स पावर बढाउन खानुहोस् यी ५ खानेकुरा



आफ्नो जीवनसाथीलाई यौन सन्तुष्टि दिन असमर्थ हुनुहुन्छ ? कि तपाईंको यौन प्रदर्शन पहिलेको जस्तो राम्रो छैन ? यदि यस्तो समस्या छ भने सेक्स पावर बढाउनका खानुस् यस्ता खानेकुरा :

गोलभेंडा

गोलभेंडामा लाइकोपीन भन्ने तत्व हुन्छ । त्यसैले गर्दा गोलभेंडा रातो हुन्छ । यसलाई प्राकृतिक सेक्स पावर बुस्टर पनि भनिन्छ । यसले पुरुषहरूमा शिघ्र स्खलनको समस्यालाई निको पार्ने, यौन शक्ति बढाउनुका साथै, प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्दछ ।

गाँजर

गाँजरले पनि यौनशक्ति बढाउन ठूलो भूमिका खेल्छ । गाजरको सेवनले भिटामीन ए प्रशस्त प्राप्त हुन्छ । त्यसैले शयनकक्षमा जानु भन्दा पहिला गाँजर खानुस् जसले तपाईंको शुक्रकिट उत्पादनलाई बढाउँछ ।

लसुन

लसुनको सेवनले यौन चाहना बढाउँछ । लसुनमा एलिसिन हुन्छ, जसले रगत प्रवाह बढाउँछ । साथै, यौन क्षमता र प्रदर्शनलाई पनि मजबुत बनाउन मद्धत गर्छ ।

प्याज

यौैन शक्ति बढाउन प्याजलाई पनि प्रभावकारी मानिन्छ । यसले यौन उत्तेजना बढाउन मद्धत गर्छ । साथै, यौनांगको स्वस्थ्यमा पनि सुधार ल्याउँछ ।

पालुंगो

पालुंगो सागमा फोलेटको मात्रा उच्च हुन्छ । जुन एक एमिनो एसिड हो । यसले रगतमा होमोसिस्टीन स्तर कम गर्दछ र यौन चाहनालाई बढाउँछ । त्यसैले पालुंगो सागको सुप बनाएर खाँदा यौन जीवन स्वस्थ हुन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार