English

असार २२ बाट भेरोसेलको दोस्रो मात्रा, कहाँ–कहाँ तोकियो खोप केन्द्र



कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप अभियान भेरोसेल दोश्रो मात्रा असार २२ गतेबाट लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जेठ २५ गतेबाट भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोश्रो डोज उपलब्ध गराउन लागिएको हो ।

२२ गतेदेखि २४ गते १० बजेदेखि अपरान्ह ४ बजेसम्म भेरोसेलको दोश्रो डोज लगाइने जनाइएको छ । खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने र पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जानुपर्नेछ ।

काठमाडौं महानगरपालिकाको हकमाः

१. चि. वि. रा. प्र., बीर अस्पताल, रत्नपार्क
२. त्रि. वि. वि., शिक्षण अस्पताल, महाराजगञ्ज
३. निजामती कर्मचारी अस्पताल, बानेश्वर
४. शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली
६. काठमाडौं मेडिकल कलेज, सिनामंगल
७. नेपाल प्रहरी अस्पताल, लाजिम्पाट
८. श्री बीरेन्द्र सैनिक अस्पताल, छाउनी
९. शंकरापुर अस्पताल, जोरपाटी
१०. हिमाल अस्पताल, ज्ञानेश्वर
११. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहील
१२. क्षेत्रपाटी निःशुल्क चिकित्सालय
१३. जनमैत्री अस्पताल, बालाजु

कागेश्वरी मनोहरा नगरपालिका

१. मुलपानी नगर अस्पताल
२. आलापोट स्वास्थ्य चौकी

तारकेश्वर नगरपालिका

१. धर्मस्थली स्वास्थ्य चौकी
२. मनमैजु स्वास्थ्य चौकी

दक्षिणकाली नगरपालिका

१. शेषनारायण स्वास्थ्य चौकी, दक्षिणकाली

कीर्तिपुर नगरपालिका

१. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
२. विष्णु देवी अस्पताल

बुढानीलकण्ठ नगरपालिका

१. बुढानीलकण्ठ स्वास्थ्य चौकी
२. करुणा अस्पताल, चुनिखेल

गोकर्णेश्वर नगरपालिका

१. नेपाल मेडिकल कलेज
२. शंकरापुर अस्पताल

टोखा नगरपालिका

१. ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
२. अल नेपाल अस्पताल

नागार्जुन नगरपालिका

१. रामकोट प्राथमिक स्वास्थ्य केन्द्र, रामकोट
२. इचंगुनारायण स्वास्थ्य चौकी, इचंगुनारायण

चन्द्रागिरी नगरपालिका

१. सतुंगल स्वास्थ्य चौकी
२. सशस्त्र प्रहरी अस्पताल

शंखरापुर नगरपालिका

१. लप्सीफेदी स्वास्थ्य चौकी
२. साँखु स्वास्थ्य चौकी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।