English

पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?



सेक्सको लागि सही उमेर कति होला ? यसको कौतुहलता धेरैमा हुन्छ । धेरैले २२ देख २५ वर्षको उमेरलाई सही मान्छन् । धेरै वर्षयता पहिलो पटक यौन सम्बन्ध राख्ने औसत उमेरमा गिरावट आएको छ । यद्यपि यी तथ्याङ्कहरू विभिन्न देशहरूको जीवनशैली अनुसार पनि फरक पर्छ । सेक्स गर्न सही उमेरको बारे केही रमाईला कुरा यस्ता छन् ।

यो विषयमा गरिएको एक अनुसन्धानका अनुसार बेलायतमा पहिलो पटक यौन सम्बन्धको उमेर २५ वर्षबाट घटेर १५ देखि १६ वर्षमा झरेको छ । जसलाई ठूलो भिन्नता मानिन्छ । यो अनुसन्धानको अनुसार किशोर–किशोरीहरूले १५ वर्षको उमेरमा यौन सम्बन्ध राखेका हुन्छन् ।

अनुसन्धानमा यो कुरा पनि उल्लेख गरिएको छ, कि किशोर किशोरीहरूले कण्डम प्रयोग नगरी पहिलो पटक यौन सम्पर्क राखेका हुन्छन् । जसको कारण तिनीहरूलाई धेरै प्रकारका यौन रोगहरू लाग्न सक्छ ।

भारतमा पनि पहिलो पटक यौन सम्बन्ध राख्नेहरूको उमेरमा ठूलो भिन्नता आएको छ । भारतमा यस प्रकारको कुनै अनुसन्धान भएको त छैन, तर पनि उमेरमा गिरावट आएको छ । यसअघि भारतमा पहिलो पटक सेक्स गर्नेको औसत उमेर २५ देखि २७ वर्ष थियो, तर अहिले यो २२ देखि २३ वर्षमा झरेको छ ।

किशोर–किशोरीहरू अहिले यौनबारे खुलस्त कुरा गरिरहेका छन् यसको कारणले पनि उमेर दर घटेको हुनसक्छ । सुरक्षित यौन सम्पर्क कसरी गर्ने भन्ने विषयमा ज्ञान भएकोले किशोर–कीशोरीहरुको मनबाट यसको डर हटेको छ । युवाहरुको परिवर्तनशील सोचले गर्दा पनि पहिलो पटक यौन सम्बन्ध राख्ने औसत उमेर २७ बाट २२ मा झरेको छ ।

यो पनि पढ्नुहोस्
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested