English

सेक्सबारे केही रोचक तथ्य !



सेक्सको विषयमा व्यक्तिहरूमा धेरैलाई उत्सुकता हुन्छ । केही व्यक्तिहरूले यौनलाई मनोरञ्जनको साधनको रूपमा लिन्छन् भने केहीले बच्चा जन्माउन यौनलाई अत्यन्तै आवश्यक ठान्छन् । केही व्यक्ति विवाहपछि सेक्स राम्रो मान्दछन्, जबकि कोही सेक्स कुनै पनि समय गर्न सकिन्छ भन्ने सोच्छन् । सेक्सको बारेमा केहि रमाईला कुराहरु यस्ता छन् ।

सेक्स गर्नुहोस्, स्वस्थ रहनुहोस्

सेक्स स्वास्थ्यको लागि राम्रो मानिन्छ । यौनले शारीरिक मात्र होइन मानसिक खुशी पनि दिन्छ ।

नशामा सेक्स गर्नु हुँदैन

नशामा सेक्स गर्दा बढि आनन्द आउँछ भनिन्छ, तर त्यो सब भ्रम मात्र हो ।

तपाईलाई यस्तो भएको त छैन ?

सेक्स नगरेको खण्डमा चिढचिढापन, उदासी, रिस उठ्ने र खुशी हुन कोशिस पनि गर्नुपर्दछ ।

रगत प्रवाह सुधार

सेक्सको क्रममा रगतमा अक्सिजनको मात्रा बढ्छ र रगत प्रवाह पनि राम्रो हुन्छ ।

पुरुषहरुमा सधैँ यौनको चाहना हुन्छ

पुरुषहरू सधैं यौनका लागि तयार हुन्छन् वा उनीहरूको दिमागमा यौनबारे धेरै कुरा खेलिरहेका हुन्छन् । पुरुषहरूलाई भावनात्मक सम्बन्ध पनि आवश्यक छ ।

महिलाको चाहना

सेक्सको क्रममा, लगभग सबै महिला आफ्नो पार्टनरले उनको सम्पूर्ण शरीरलाई चुमोस । यस्तो गर्दा, सेक्स पार्टनरको खुशी धेरै गुणा बढ्छ । कहिलेकाहीँ महिलाहरु तपाईलाई यो लामो समयको लागि चाहना गर्न सक्दछन् ।



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ