English

कोमल र प्रज्ञा वलीको ‘ऐच्यै चत्तेरी’ सार्वजनिक (भिडियोसहित)



राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको शब्द रहेको दंगाली भाषाको ‘ऐच्यै चत्तेरी’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार कोमल वली युट्युव च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा उनकी बहिनी प्रज्ञा वली ‘शरद’ को स्वर रहेको छ । गोविन्द मधुर आचार्यको संगीत रहेको गीतलाई कृष्ण बडूले संगीत संयोजन गरेका छन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ/मास्टरिङ गरेका छन् ।

प्रिज्मा स्टुडियोमा रेकर्डिङ भएको गीतको भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका छन् ।

पवित्रा आचार्यले नृत्य निर्देशन गरेको भिडियोलाई दिव्यराज छायांकन गरेका हुन् । गीतको भिडियोमा प्रज्ञा वली र शरद चौलागाईंको अभिनय रहेको छ । साथै, प्रेमप्रकाश वली, पूजा केसी, सविना बुढथापा, हरी कालाथोकी, सुरेन्द्र महर्जन लगायतलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोलाई साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन् भने राजेन्द्र मोक्तानले कलरिङको काम गरेका छन् ।

यो पनि पढ्नुहोस्
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
मेलम्ची नगरपालिकालाई कामपाको दुई करोड सहयोग
कोरोनाकालमा खुलेको उद्यमको बाटो
मोटोपना कसरी थाहा पाउने ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested