ट्याङ्कर चालकको चेतावनी : रोके पेट्रोलियम ढुवानी
दोस्रो लहरको कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर सेवा दिइरहेकाहरु उच्च जोखिममा छन् । विषम परिस्थितिमा सेवामा खटिरहेका पेट्रोलियम व्यवसायी पनि त्यसैमध्येमा पर्छन् । चालक, सहचालक र पम्पमा कार्यरत कतिपय कर्मचारीहरुको कोरोनाको कारण निधन भएको छ भने केही कर्मचारी लगायत यसमा संलग्न रहेका मजदुरहरुको परिवारमा समेत संक्रमण तीव्ररुपमा फैलिएको छ । जसकारण नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले … Continue reading ट्याङ्कर चालकको चेतावनी : रोके पेट्रोलियम ढुवानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed