रक्तदान गर्नेहरुको संख्यामा कमी, नेपालमा दैनिक कति रगत चाहिन्छ ?

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । दैनिक … Continue reading रक्तदान गर्नेहरुको संख्यामा कमी, नेपालमा दैनिक कति रगत चाहिन्छ ?