बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?

बर्खा सीजन सुरु भएको छ । यस सीजनमा झाडापखाला, फूड पोइजन जस्ता रोग खानापानको असन्तुलनलेका कारणले देखापर्छ । बर्खामा हुने रोगबाट जोगिन जीवनशैली र खानपानमा परिवर्तन गर्नु आवश्यक छ । यस्तो मौसममा के खाने र के नखाने ? जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीको सुझाव यस्तो छः के खाने ? –घरका ताजा खानेकुरा खाने ।– सीजनमा पाइने ताजा … Continue reading बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?