वर्षेनी बढ्दै सर्पदंशका बिरामी : देशभर कहाँ-कहाँ हुन्छ उपचार ?

वर्षा याममा सर्पदंशको घटना निकै बढ्छ । सर्पले टोकेपछि समयमा अस्पताल पुर्याउन नसक्दा वर्षेनी धेरैको मृत्यु हुने गरेको छ । सर्पले टोकेको उपचार सबै ठाउँमा नहुनु र यातायातको असुविधा जस्ता समस्याले पनि बिरामीको मृत्यु हुने गर्दछ भने अर्कोतर्फ सर्पको टोकाइ पश्चात् अन्धविश्वासको पछाडी लागेर पनि ज्यान जोखिममा परेको पाइन्छ । तराई र पहाडी क्षेत्रमा सर्पले … Continue reading वर्षेनी बढ्दै सर्पदंशका बिरामी : देशभर कहाँ-कहाँ हुन्छ उपचार ?