उपत्यकामा एक साता थपियो निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं उपत्यकामा एक साताका लागि फेरि निषेधाज्ञा थप गरिएको छ । यसअघि जेठ मसान्तसम्म जारी निषेधाज्ञालाई थप एक साता बढाइएको हो । कोभिड १९ को संक्रमणको जोखिम नघटेकाले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा बढाएको हो ।जारी विज्ञप्तीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम … Continue reading उपत्यकामा एक साता थपियो निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed