के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?

अहिले सामाजिक सञ्जालमा कोरोना विरुद्धको खोप लगाएपछि शरीरमा भाँडा टाँसिन थालेको खबर भाइरल भइरहेको छ । नेपालमा पनि केही दिनअघि मात्रै भेरोसेलको पहिलो मात्रा खोप लगाएकी ६० वर्षीया संगिता तिमीलाको चम्चा र साँचो टाँसिएको खबर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । समाचार मात्रै होइन केही सञ्चारमाध्यमहरुले त यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका थिए । … Continue reading के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?