नेपालमा किन घटिरहेको छ कोरोना संक्रमण दर ?
कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा कोरोना संक्रमीतहरु धेरै मात्रामा बढेका छन् । वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएपछि सरकारले कोरोना परीक्षणको दायरा बढाएको थियो । त्यो बेला कोरोना संक्रमितको संख्या तीव्र गतिले बढेको थियो । तर जब सरकारले परीक्षणको दायरा कम गराउँदै गयो, तब संक्रमण पुष्टि हुनेको संख्या पनि घट्दै गएको विज्ञहरूको भनाइ छ … Continue reading नेपालमा किन घटिरहेको छ कोरोना संक्रमण दर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed