निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?

देश पूर्ण बन्दाबन्दीको अवस्थामा छ । मानिसहरु घरभित्रै बस्न बाध्य छन् । त्यसो त यतिबेला आम मानिसको साथी सामाजिक सञ्जाल बनेको छ । नेपालमा विशेषगरी, फेसबुक, युट्युब, टिकटक, ट्विटर, ह्वाट्सएप, भाइबर लगायतको प्रयोगकर्ता ह्वात्तै बढेका छन् । त्यसैले, यससम्बन्धि अपराधका घटनाहरु पनि बढ्दै गएको पाइन्छ । साइबर अपराधका घटनाहरु त सामान्य अवस्थामा पनि सुनिँदै आएको … Continue reading निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?