कोरोनाका १० प्रजाति, कुन कति खतरा ?

दोश्रो लहरको कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि यतिबेला आम मानिसमा त्रास छ । कोरोना संक्रमित र मृतकको संख्या दिन प्रतिदिन बढीरहेको छ । २०१९ को डिसेम्बर अन्तिममा पहिलोपटक चीनको वुहान सहरमा फेला परेको कोरोना भाइरस हालसम्म विश्वका २ सय २० वटा देशमा पुगिसकेको छ । नेपालमा पनि कोरोना संक्रमित पुष्टि हुनेको संख्या ६ लाख कटिसकेको … Continue reading कोरोनाका १० प्रजाति, कुन कति खतरा ?