६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?

नेपालमा मंगलवारबाट ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिका लागि कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ । काठमाडौंमा ६० देखि ६४ र अन्य जिल्लामा ६२ देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई खोप दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्थानीय निकायहरुले तोकेको खोप केन्द्रमा आज खोप अभियान सञ्चालन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण … Continue reading ६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?