गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध

पूर्व, पश्चिम र दक्षिण गरी तीनतर्फी भारतीय भूमिबाट घेरिएको नेपाल भू-परिवेष्ठित राष्ट्रको नियती भोग्न बाध्य छ । नेपाल र भारतबीच सदियौंदेखि अत्यन्त निकट तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा कुनै सन्देह छैन । रोटीबेटीको सम्बन्ध गाँसिएको यी दुई अत्यन्त निकट राष्ट्र हुन । खुल्ला सिमाना, धार्मिक आस्था, सांस्कृतिक परिवेश तथा भाषिक निकटताले गर्दा पनि दुई देशबीच जनस्तरको … Continue reading गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध