काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
कोरोना संक्रमण पुष्टि भएका र सामान्य ज्वरो आएका संक्रमितलाई चिकित्सकले सिटामोल खान सुझाव दिन्छन् । तर, यतिबेला राजधानीलगायत देशका अधिकांश स्थानमा सिटामोलकोे अभाव सुरु भएको छ । सिटामोल अभाव हुन थालेको भन्दै फार्मेसी सञ्चालकले अधिकतम ५–१० चक्की मात्र पारासिटामोल दिने गरेका छन् । ‘पछिल्लो समय कच्चा पदार्थको मूल्यवृद्धि भएकाले एक रुपैयाँमा सिटामोल उत्पादन गर्न नसक्ने गुनासो … Continue reading काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed