‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’

एकै बाबुआमाका दर्जन छोराछोरी । दोलखाकोे रोल्वालिङ जस्तो दुर्गम गाउँ । त्यहाँ माथि गरिबीले गिजोलेको परिवार । गाउँलेले भन्थे फलानाले दर्जन छोराछोरी ‘कसरी पाल्ला, हुर्काउला ?’ साँच्चै ती बाबुआमालाई ८ छोरा र ४ छोरी हुर्काउन सहज थिएन । अभाव र गाउँलेका वचनले धकेलिँदै–धकेलिँदै सगरमाथा तर्फको बाटो तताएका पेम्बा दोर्जे शेर्पा यो सफलतासँगै ती विगतका दिन … Continue reading ‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’