कोरोना संक्रमित कस्तो अवस्थामा अस्पताल जाने ?

कोरोना महामारीको भयले जनजीवन त्रसित छ । सबैजसो अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । यस्तो अवस्थामा आफूलाई केही समस्या पर्दा अस्पताल जाने कि नजाने भन्ने अन्योल धेरैलाई हुनसक्छ । अहिलेको अवस्थामा कोरोना पोजेटिभ भएका तर, सामान्य लक्षण मात्र देखिएका बिरामीहरु दौडादौड गरेर अस्पताल जानु नपर्ने मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बताउँछन् । ‘कोभिड लाग्यो भन्दैमा … Continue reading कोरोना संक्रमित कस्तो अवस्थामा अस्पताल जाने ?