सधैं व्यस्त रहने कलाकार निषेधाज्ञामा के गर्दैछन् ?

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । सामान्य नागरिकदेखि सेलिव्रेटी छवि बनाएका व्यक्तिहरु घरभित्रै छन् । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, एकिन छैन । पहिलो चरणको लकडाउन सकिएसँगै विस्तारै लयमा फर्किन थालेको कलाकारिता क्षेत्र फेरि थला परेको छ । मनोरञ्जन क्षेत्रका कलाकर्मीलाई पनि निषेधाज्ञाले असर परेको छ । घरमै निषेधाज्ञाको पालना … Continue reading सधैं व्यस्त रहने कलाकार निषेधाज्ञामा के गर्दैछन् ?