यी योग अभ्यास गर्नुस्, शरीरमा पुग्छ पर्याप्त अक्सिजन

कोरोना भाइरसको दोस्रो लहरले संक्रमितलाई श्वासप्रश्वासमा प्रत्यक्ष असर गरिरहेको छ । साथै, अक्सिजनको मात्रा कम भएर अधिकांश व्यक्तिलाई आईसियू वा भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ । तर, हामीले बेलैमा होसियारी अपनाएर नियमित योग अभ्यास गरेको अवस्थामा भने शरीरमा अक्सिजनको कमी हुन पाउँदैन । त्यसो त यहाँ अक्सिजनको कमी हुन नदिने प्राकृतिक उपाय के–के … Continue reading यी योग अभ्यास गर्नुस्, शरीरमा पुग्छ पर्याप्त अक्सिजन