काठमाडौंका यी तीन स्थानमा बर्डफ्लू फेला
काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना … Continue reading काठमाडौंका यी तीन स्थानमा बर्डफ्लू फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed