कोरोना संक्रमणमुक्त भएपछि पनि देखिन सक्छ यस्ता समस्या, कसरी बच्ने ?

कोरोनाको नयाँ स्वरूपले संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको छ । त्यसो त कोरोना संक्रमणमुक्त भएपछि पनि केही मानिसहरुमा समस्या देखिएको छ । कोरोनामुक्त भइसकेपछि कस्ता समस्या देखिएका छन् ? यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले दिएको … Continue reading कोरोना संक्रमणमुक्त भएपछि पनि देखिन सक्छ यस्ता समस्या, कसरी बच्ने ?