मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?

डा. अनिल भट्टराई, मुटु रोग विशेषज्ञ नेपालमा मुटुका बिरामी थुप्रै छन् । यतिबेला कोरोना महामारीका कारण उनीहरुले नियमित चेकजाँच गर्न पाइरहेका छैनन् । यस्तो बेलामा मुटुरोगीले आफूलाई कसरी केयर गर्न सक्छन् भन्ने बारे मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईको सुझाव यस्तो छ : – नियमित शारीरिक व्यायाम गर्ने – घरको वरिपरि बिहान १ घण्टा हिँडडुल … Continue reading मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?