English

मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



डा. अनिल भट्टराई, मुटु रोग विशेषज्ञ

नेपालमा मुटुका बिरामी थुप्रै छन् । यतिबेला कोरोना महामारीका कारण उनीहरुले नियमित चेकजाँच गर्न पाइरहेका छैनन् । यस्तो बेलामा मुटुरोगीले आफूलाई कसरी केयर गर्न सक्छन् भन्ने बारे मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईको सुझाव यस्तो छ :

– नियमित शारीरिक व्यायाम गर्ने

– घरको वरिपरि बिहान १ घण्टा हिँडडुल गर्ने ।

– नियमित औषधि खाने ।

– खानपिनमा ध्यान दिने । चिल्लो, पिरो, नुनिलो र बोसोजन्य कुरा नखाने ।

– आलु, भात जस्ता कार्बोहाइड्रेड हुने खानेकुरा कम खाएर शरीरको क्यालोरी घटाउने ।

– चिन्ता नलिने ।

– आत्मबल बढाउने

– मुटुको शल्यक्रिया गरेका बिरामीले महिना–महिनामा औषधि के–कस्तो छ जोहो गरी राख्ने ।

– खानपिनमा उत्तार चढाब नगर्ने ।

– रगत पतलो औषधि सेवन गर्ने बिरामीले अमिलो र रातो मासु कम खाने

– शरीरमा नीलो डाम आयो, नाक र मुखबाट रगत बगेमा दुईतीन दिन रगत पातलो गर्ने औषधि (वारफेरिन) नखाने ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested