निषेधाज्ञाको असर : भोक र प्यासले छट्पटाउन थाले सडकका जनावर
सरकारले जारी गरेको निषेधाज्ञासँगै यतिबेला सहर सुनसान छ । मानिसहरु घरबाहिर निस्किएका छैनन् । तर, भोकले छटपटिएका जनावरहरु आहारा खोज्दै भौंतारिएको हुल देख्न सकिन्छ । साथै, उनीहरुको चिच्याहटले सहरबासीलाई गिज्याइरहेको छ । हामी सह अस्तित्वमा बाच्नुपर्छ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘तर, अहिलेका मानिसहरुमा आफु र आफ्नो परिवारबाहेक केही सोच्दैनन्, निकै स्वार्थी भएका छन् । काठमाडौं … Continue reading निषेधाज्ञाको असर : भोक र प्यासले छट्पटाउन थाले सडकका जनावर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed