English

गायक सरोज लामिछानेको ‘बरको हाँगो’ सार्वजनिक



गायक सरोज लामिछानेको बरको हाँगो बोलको गीत सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक भएको उक्त गीतमा उनीसँगै गायिकाद्धय स्मृती गौतम, सिमी ठकुरी र गायक विष्णु काले ठकुरीको स्वर रहेको छ ।

लामिछानेकै शब्द तथा संगीत रहेको गीतको संयोजन आर के मिलनले गरेका हुन् । गीतको भिडियोमा सन्जिव ठकुरी र आयुस्मा कार्कीको अभिनय रहेको छ ।

निरेन श्रेष्ठको निर्देशन रहेको उक्त गीतको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् भने अमुन रानामगरको नृत्यु निर्देशन रहेको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested