English

राजेश र करिश्मा हल्का–हल्का लजाएर



अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको अभिनय रहेको ‘हल्का–हल्का लजाएर’ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिका अन्जु पन्त र गायक निसान भट्टराईको स्वर रहेको गीतको भिडियो इनाक्क्षी युट्युव च्यानलमार्फत बिहीबार सार्वजनिक भएको हो ।

चन्द्र प्रसाईंको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । यस्तै, गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

हमाल र मानन्धरसँगै भिडियोमा अभिनेता पल शाह र पुजा शर्माको समेत अभिनय छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।

भिडियो:



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested