English

ज्योति गुरुङको ‘ओ प्रिय’ मा प्रियतमसँग गुनासो



प्रिय, ओ प्रिय
भन किन बुझी दिएनौं, यो मन, भन
भन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय
. . .

ज्योति गुरुङ र निरु कोइरालाको शब्दमा ओ प्रिय बोलको गीत सार्वजनिक भएको छ । सुनिता थेगिमको सुरिलो स्वर भरिएको गीतमा कालुसिङ थामसुहाङ संगीत रहेको छ । निरु कोइरालाको एकल अभिनय रहेको भिडियो उनकै जन्मदिनको अवसर पारी शबिार राती जे.जी. क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

लण्डन सेरोफेरोका आकर्षक दृश्य समेटिएको गीत हेर्दा रमाईलो र शितल लाग्छ । गीत कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । गीतका छांयाकार र सम्पादन समेत उनै कुशल हुन् । गीतको म्यूजिक एरेन्जेमेन्ट देउमान नियोङले गरेका हुन ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested