English

मलाई मन परेको कविता !



राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको कविताहरु वाचन गरे उक्त अवसरमा अग्रज कविहरु बैरागी काइला, तुलसी दिवस, उषा शेरचन, बसन्त चौधरी, स्नेह सायमी, बिधान आचार्य, अशेष मल्ल, शैलेन्द्र साकार, राजेन्द्र शलभ आदिले आफ्नो मनपरेका अनुज कविहरुका कविता वाचन गरेका थिए । करिब तीन घण्टा चलेको नौलो एवं रोचक कविता वाचन दशर्कहरूले निकै चाखपूर्वक श्रवण गरे ।चलेको थियो । सोही कार्यक्रमका केही तस्बिरहरु ।

तस्विर : विकास रौनियार



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested