धिमे बाजाको धुनमा ‘सचिका चिना’ (फोटो फिचर)
विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी दर्शकहरूको मन जितेको छ । बिहीबार च्यासा लाछीमा आयोजित विशेष कार्यक्रममा करिब १५० कलाकारहरूले विभिन्न रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । साथमा सहभागीले स्वादिलो नेवार परिकारहरूको मज्जा लिन पाए । त्यहाँ उपस्थित विदेशी पाहुनाहरूसमेत रमाइरहेका थिए ।







तस्बिर : विकास रौनियार
यो पनि…
बिन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ लोकार्पण (फोटो फिचर)
माइती नेपालको तीज विशेष कार्यक्रम (फोटो फिचर)