English

बीपी साहित्य महोत्सवको अन्तिम दिन (फोटो फिचर)



भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही भदौ २४, २५ र २६ गते हुने गरी तय भएको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।

साहित्य महोत्सवको अन्तिम दिन ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’, ‘समावेशिता, सामाजिक रूपान्तरण र बीपी’, ‘समय र सवाल्र्टन’, ‘बीपीका आख्यानमा नारी’, ‘परिवारले बुझेका बीपी’ र ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ समेत गरी छ वटा विषयमा अन्तर संवाद तथा सम्भाषण भएको हो ।

तस्बिर : विकास रौनियार

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
कांग्रेसले भीमबहादुरलाई नसम्झिएर के भो ?



सम्बन्धित खबरहरु

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

काठमाडौं, नेपाल: प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ का आयोजक ग्लोकल प्रा.लि. ले यस वर्षका ग्लोकल २० अन्डर २० भनी पहिचान

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

Latest










Popular
Suggested