English

राइज मिडियाका अध्यक्ष तुलसी कुमार गुरुङलाई मातृ शोक



राइज मिडिया नेटवर्कका अध्यक्ष तथा वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष तुलसी कुमार गुरुङलाई मातृ शोक परेको छ । अध्यक्ष तुलसी कुमार गुरुङकी आमा काली गुरुङको आइतबार साँझ करिब ५ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई बौद्ध परम्परा अनुसार पोखरा रामघाट स्थित बौद्ध गुम्बा परिसरमा सोमबार अपराह्न अन्त्येष्टि गरिएको छ ।

मादी गाउँपालिका वडा नं. ११, वार्चोक स्थायी घर भई पोखरा महानगरपालिका वडा नं. १२, लालीगुराँस टोल निवासी गुरुङको माइला छोरा अध्यक्ष तुलसी कुमार गुरुङसहित चार छोरा र तीन छोरी छन् ।

यो पनि…
विश्वकै ‘च्याम्पिङ’ मेरो बाबु



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested