English

यो हो सबैभन्दा विषालु माछा



माछा धेरै मानिसको प्रिय खानेकुरा नै हो । विश्वमा सर्वाधिक खाने गरेको मासुजन्य परिकारमा समुद्रकै माछा हुने गर्छ । यही समुद्रमा पाइने माछाहरूमा स्टोन फिसलाई सर्वाधिक विषालु माछा मानिन्छ । एसिया र अफ्रिका जोड्ने लाल सागरमा यो माछा बढी मात्रामा पाइन्छ ।

ढुङ्गाको रंगमा पाइने यो माछाका पनि विभिन्न प्रजाति छन् । यसको रंग र बनावटका कारण यो माछालाई मानिसले समुद्रमा हत्तपत्त चिन्न सक्दैनन् । समुद्रको गहिराइमा पुग्ने व्यक्तिहरू ढुंगा ठानेर टेक्ने क्रममा यो माछालाई कुल्चने गर्छन् ।

यसरी यो माछालाई कुल्चँदा यसको बाहिरी आवरण निकै साह्रो समेत हुने गर्छ । यसरी कुल्चँदा यसले कुल्चने व्यक्तिलाई अति तीव्र रूपमा विष शरीरभित्र प्रवाह गर्छ । यो माछाले छोडेको विषको उपचार केही समयमा नभएमा मानिसको मृत्युसमेत हुन्छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
विश्वभर एलियन जहाजको चर्चा



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested