मजदुरको पसिना नै देशको समृद्धि (फोटो फिचर)
आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा नेपालका विभिन्न स्थानहरुमा मजदुरी गरिरहेका मजदुरका तस्विरहरु । श्रमिकको अनि फरक कार्यगत समूहमा श्रमको उचित मूल्याङ्कनका लागि आजको दिन अर्थात् मे १ लाई उच्च महत्वका साथ हेर्ने गरिन्छ ।


























