ज्याकारान्डाले सजिएको काठमाडौँ (फोटो फिचर)
यतिबेला रुख–बिरुवाले पालुवाको नयाँ लुगा फेरेका छन्। हरियाली र विविध फूलले प्रकृति सिँगारिएको छ। यो वसन्त ऋतु हो । वसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि सजिन्छन् । वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका ज्याकारान्डाको बैजनी रङ्गले ढकमक्क सजिएको छ ।





यो पनि…
बन्द सहरमा, खुलेको काठमाडौं
आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)