English

नेपाल र यूएईको बाँकी खेल भोलि, हेर्न टिकट नचाहिने, चार दर्शकलाई क्यानकाे मेडल



एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ ।

भोलिकाे खेल यही अवस्थाबाट सुरु हुनेछ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ ।

क्यानले खेल हेर्न आउने चार दर्शकलाई मेडलले सम्मान गरेको छ । दर्शकलाई १२ औं खेलाडी बताउने क्यानले मैदानमा उपस्थित भई खेलाडीको हौंसला बढाए बापत सोमबार विभिन्न उमेर समुहका दर्शकलाई सम्मान गरेको हो । दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले उनीहरुलाई मेडल प्रदान गरेका थिए ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested